मिति २०८२/०७/१३ र १४ गते यस केन्द्रबाट सुन्दरहरैचा, मोरङमा भएको बारिष्टा र बेकरी विषयको तालीमको अन्तरवार्ताको अन्तिम नतिजा प्रकाशन गरिएको छ । छनौट हुनु भएका प्रशिक्षार्थीहरु र बैकल्पिक उम्मेदवारहरु समेत तालीम उद्घघाटनमा उपस्थित हुन जानकारी गराईन्छ ।