मिति २०८२/०७/१७ गते यस प्रशिक्षण केन्द्र, इटहरीमा भएको केयर गिभर विषयहरुको तालीमको अन्तरवार्ताको अन्तिम नतिजा प्रकाशन गरिएको छ । छनौट हुनु भएका प्रशिक्षार्थीहरु तथा बैकल्पिक उम्मेदवारहरु समेत तालीम उद्घघाटनमा उपस्थित हुन जानकारी गराईन्छ ।